+
Search

ताजा अपडेट +

पपुलर +

एमाले सुर्यगढ़ी-५ को अध्यक्षमा हरिप्रसाद भट्टराई सर्वसम्मत

panchakanya cpn uml ward 5 chair committtee
डबली खबर
४ साल अगाडी

नुवाकोट – नेकपा एमाले सुर्यगढ़ी-२ को वडा कमिटीको अध्यक्षमा हरिप्रसाद भट्टराई सर्वसम्मत चयन भएका छन् । आज सम्पन्न वडा अधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा राजुप्रसाद उप्रेती, सचिवमा वसन्त न्यौपाने, उपसचिवमा गंगा आचार्य र शिवराम अगस्ती चयन भएका छन् । अधिवेशनबाट २६ सदस्सीय नयाँ कार्यसमिति चयन भएको छ ।

अधिवेशनबाट कार्यसमितिको सदस्यहरुमा रामवाबु लामिछाने, माधव लामिछाने, गोपिलाल पुरी, डण्डराज आचार्य, रामकृष्ण श्रेष्ठ, शान्ति तिमल्सिना, बिनिता धिताल ढकाल, बिष्णु मगर, हरिवंश कार्की, जिवप्रसाद धमला, मैया सत्याल, शम्भुप्रसाद पौडेल, नवराज ढकाल, हस्तकुमारी भट्ट, सुधा नेपाल, रामबहादुर थपलिया, जनक ढकाल, सीता अधिकारी, राधिका गिरि, मदनराज रिजाल र विष्णु खड्का चयन भएका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ