२०८१, १२ बैशाख बुधबार

हराएको मोटरसाईकल सम्बन्धित धनीलाई फिर्ता

    मंसिर १६ २०७६ १८:३५

thift motorcycle nuwakot police dponuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – जिल्ला प्रहरी कार्यालय नुवाकोटले मोटरसाईकल चोरी भएका मोटरसाईकल सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।

विदुर नगरपालिका वडा नम्बर ५ तादी पुलका प्रकाश तामाङको बा.७२प ५५२४ नम्बरको पल्सर मोटरसाईकल चोरेर लैजाने क्रममा  बेलकोटगढी नगरपालिकाको वडा नं. १० को बिर्तामोडमा सडक छेउमा बेबारिसे छाडेको अवस्थामा भेट्टाएर सम्बन्धित मोटरसाइकल धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

त्यस्तै, विदुर नपा वडा नम्बर ६ ईनारपाटीका सूर्य तामाङको बा.६५प ८८५९ को मोटरसाइकल पनि तादीपुलमा बेवारिसे अवस्थामा बरामद गरी सम्बन्धित मोटरसाइकल धनीलाई बुझाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top