२०८१, ८ बैशाख शनिबार

तीन वर्षिया बालिका बलाकृत

    कार्तिक १८ २०७६ १७:०८

Stop Child Rape Nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

ककनी – नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ गणेशस्थानमा तीन वर्षिया बालिका बलात्कार भएको छ । उनलाई गाउँकै १६ वर्षिय युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनलाई पक्राउ गरि जिल्ला अदालत नुवाकोटबाट म्याद थप गरि निगरानी कक्षमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बलात्कृत बालिका भने बेहोस् भएपछि उपचारको लागि काठमाण्डौ टिचिङ अस्पतालमा पठाइएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top