sujim bazar advert

वनदेवि मन्दिर पुनर्निर्माणको लागि मदिरा व्यवसायी संघको सहयोग

    कार्तिक १९, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

Bandevi Mandir Donation
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर, नुवाकोट – विदुर नगरपालिका वडा नम्बर २ मा रहेको वनदेवि मन्दिर पुनर्निर्माणको लागि नुवाकोट मदिरा व्यवसायी संघले आर्थिक सहयोग गरेको छ ।

आज संघका अध्यक्ष कविन्द्रमान प्रधान तथा पदाधिकारीले मन्दिर निर्माणको वनदेवी मन्दिर हाम्रो सम्पदाका कोषाध्यक्ष सविन राजभण्डारीलाई रु.१४ हजार २ सय रुपैयाँ प्रदान गरेका छन्।

मन्दिर पुननिर्माणको लागि देश तथा विदेशमा बस्ने नुवाकोटबासी तथा सहयोगीबाट आर्थिक सहयोग भइरहेको समितिले जनाएको छ ।

मन्दिर पुनर्निर्माणमा सहयोग लागि नेपाल बैंक लि., त्रिशुली शाखा, नुवाकोटमा रहेको “वनदेवी मन्दिर हाम्रो सम्पदा समिति” को खाता नं: २६-००१०६५५५५४३०००००१ मा जम्मा गर्न सकिने समितिले जनाएको छ ।

साथै अनलाईनबाट ट्रान्सफर गर्नको लागि Bank Name: Nepal Bank Ltd., Trishuli Branch, A/C Name: Bandevi Mandir Hamro Sampada Sam र A/C No: 026-00106555543000001 मा समेत जम्मा गर्न सकिनेछ ।

त्यस्तै, सानिमा बैंक लिमिटेड, विदुर शाखाको खाता नम्बर ०४१-०००-००-३५५०१ र प्रभु बैंक लिमिटेड, बट्टार शाखाको खाता नम्बर १२२००१०११०२३९२०००००१ मा जम्मा गरि सहयोग गर्न सकिनेछ ।

bandevi mandir

पुनर्निर्माणपछि वनदेवी मन्दिर

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top