sujim bazar advert

औषधि व्यवसायी संघको अध्यक्षमा टलकमान श्रेष्ठ

    अशोज १०, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

talakman shrestha nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर । नुवाकोट औषधि व्यवसायी संघको प्रथम जिल्ला अधिवेशनबाट टलकमान श्रेष्ठ अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनबाट उपाध्यक्षमा रविदास श्रेष्ठ, महासचिवमा भिमबहादुर रोक्का, कोषाध्यक्षमा प्रेमबहादुर सापकोटा, सह–कोषाध्यक्षमा रामराजा भण्डारी र सचिवमा हरेराम सापकोटा रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा नविन बैद्य श्रेष्ठ, गीता अधिकारी र बिनोद खरेल रहेका छन् ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top