२०८१, १७ बैशाख सोमबार

प्रहरीसँग एक दिन कार्यक्रम

    भाद्र १७ २०७६ १४:३०

nepal police interaction with kalyakankari school
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । “प्रहरीसँग एक दिन कार्यक्रम” अन्तर्गत विद्यार्थीहरुलाई प्रहरीको कामकारबाही तथा सेवा सम्बन्धी जानकारी गराएको छ ।

विदुर नगरपालिका-२ विदुरस्थित कल्याणकारी विद्या मन्दिरका कक्षा ७, ८, ९ र १० मा अध्ययनरत ४८ विद्यार्थीहरुले प्रहरी कार्यालयको स्थलगत भ्रमण तथा अवलोकन गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्ले सहभागी विद्यार्थीहरुलाई मानब बेचबिखन तथा ओसारपसार, आधारभुत सुरक्षा, ट्राफिक सुरक्षा, साईबर सुरक्षा, घरेलु हिंसा, लैङ्गिक हिंसा, लागुऔषध दुर्व्यसनी बारे जानकारी गराएका थिए । साथै प्रहरी प्रमुख काफ्ले अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरी र आम नागरिकको भूमिकाको बारे प्रकाश परेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top