२०८१, ७ बैशाख शुक्रबार

रसुवा नुवाकोट पर्यटन समाजमा पुन: न्यौपाने

    भाद्र ११ २०७६ १८:५०

balaram neupane elected on rasuwa nuwakot tourism social community
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । रसुवा नुवाकोट पर्यटन समाजको अध्यक्षमा पुनः दुर्गानाथ न्यौपाने सर्वसम्मत चयन भएका छन् ।

बुधबार काठमाडौंमा भएको कार्यक्रममा न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएका छन् । भेलाले वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद लामिछाने र कृष्णप्रसाद पाण्डे, द्वितीय उपाध्यक्षमा दिनेशमान लामा, तृतिय उपाध्यक्षमा केदार तामाङ र उपाध्यक्ष गोविन्दराज पन्त र, उपाध्यक्ष कुलप्रसाद न्यौपाने चयन भएका छन् ।

यस्तै, महासचिवमा शिव अधिकारी, उप-महासचिवमा भुवनराज आचार्य, सचिवमा दिनेश तामाङ तथा सह-सचिवमा रितु ग्यामम्दान र कोषाध्यक्षमा तेम्बा लामा चयन भएका छन् ।

सदस्यहरुमा ईश्वर गुरुङ, कृष्ण अधिकारी, उर्जा तामाङ, शशि लामिछाने, प्रेमराज तिम्सिना, गगनराज न्यौपाने, युवराज पण्डित, केदार गजुरेल र विपिन लामा रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top