sujim bazar advert

एफएनपीजे धादिङको अध्यक्षमा मनिष

    भदौ २, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

manish fnpj dhading
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

धादिङ / नेपाल फोटो पत्रकार संघ धादिङको अध्यक्षमा मनिष दुवाडी सर्वसम्मतमा चयन भएका छन् ।

आज भएको दोस्रो अधिवेशनबाट अन्नपुर्णपोष्ट दैनिकका दुवाडीलाई अध्यक्षतामा सर्वसम्मतमा अध्यक्षमा निर्वाचित चयन भएको हो ।

उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिव सरिता श्रेष्ठ, सहसचिव गोमा थापा र कोषाध्यक्षमा रामकुमार थापा निर्वाचित भएका हुन् ।

यस्तै सदस्यहरुमा  विपिन मल्ल, सुशिला विश्वकर्मा, सुशिल थापा, विष्णु कुमार श्रेष्ठ रहेका छन् ।

नेपाल फोटो पत्रकार संघ धादिङमा ४३ जना सदस्य रहेका छन् ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top