+
Search

ताजा अपडेट +

पपुलर +

रसलान भोड्काको ‘लक्की ड्र’बाट सत्यसाई मार्केटिङलाई स्कुटर

डबली खबर
६ साल अगाडी

विदुर । रसलान भोड्काको लक्की ड्र योजनाबाट नुवाकोटका सत्यसाई मार्केटिङका केशव मिश्रले महिन्द्रा गस्टो आरएस स्कुटर १२५ सिसी प्राप्त गरेका छन् ।

आज नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा कविन्द्र सप्लायर्सका संचालक कविन्द्रमान प्रधान र जेजिआई प्रालिका प्रतिनिधिले संयुक्त रुपमा उक्त स्कुटरका हस्तान्तरण गरेको छ ।

उपत्यका क्षेत्र अन्तर्गतको होलसेल व्यापारीलाई मध्यनजर गर्दै कुपन योजनामा मिश्रले स्कुटर प्राप्त गरेको नुवाकोट र रसुवाका आधिकारिक बिक्रेता कविन्द्र सप्लायर्सका संचालक प्रधानले जानकारी दिए ।

गत हप्ता काठमाडौंको होटल र्‍याडीसन खोलिएको ‘लक्की ड्र’ बाट ओम्नी भ्यान १, स्कुटर ५, माउन्टेनबाइक १५ र एयर कन्डिसन ५ जनाले प्राप्त गरेको थियो ।

स्कुटरको बजार मूल्य करिब १ लाख ६९ हजार ९ सय रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ