२०८१, २४ बैशाख सोमबार

नुवाकोट आदर्श बहुमुखी क्याम्पस प्रमुखमा भोलाप्रसाद पाण्डे

    श्रावण २१ २०७६ १५:१९

bholo prasad pandey nuwakot adarsha multiple campus chief
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नुवाकोट आदर्श बहुमुखी क्याम्पसको कामु क्याम्पस प्रमुखमा भोलाप्रसाद पाण्डे नियुक्ति भएका छन् ।

क्याम्पस विधानअनुसार पाण्डेलाई नियुक्ति गरिएको नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले जानकारी दिए ।

अस्वस्थताको कारण श्यामप्रसाद पाण्डेले राजीनामापछि रिक्त रहेको क्याम्पस प्रमुखमा पाण्डेलाई नियुक्त गरिएको श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top