sujim bazar advert

सानिमा बैंकको सहयोग निर्माणाधीन किरियापुत्री प्रतिष्ठानलाई

    साउन ८, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

donation sanima bank nuwakot branch
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर । सानिमा बैंकले विदुर नगरपालिका-४ बट्टारमा निर्माणाधीन किरियापुत्री कल्याणकारी प्रतिष्ठानलाई २५ हजार सहयोग प्रदान गरेको छ ।

बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भवन निर्माणमा सहयोग गरेको बैंकका शाखा प्रबन्धक भोलाराज पन्तले जानकारी दिए ।निर्माणाधीन भवनलाई बैंकले २५ हजारको चेक सहयोगस्वरूप हस्तान्तरण गरेको हो ।

बैंकिङ क्षेत्रमा मात्र नभई सामाजिक उत्तरदायित्व बहन गर्दै आईरहेको हुनाले सबैलाई उपयोगी हुने भएकोले उक्त किरियापुत्री प्रतिष्ठानलाई सहयोग गरेको पन्तले बताए ।

बैंकले चेक प्रतिष्ठानका कोषाध्यक्ष कुवेरराम श्रेष्ठ र सदस्य पण्डित ध्रुवप्रसाद अर्याललाई हस्तान्तरण गरेको थियो ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top