sujim bazar advert

नि:शुल्क सिलाई कटाई तालिम हुँदै

    असार १, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

सूचक फोटो
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर / सचेतन सामुदायिक सिकाइ केन्द्रको आयोजनामा तीन महिने आधारभुत सिलाई कटाई सञ्चालन हुने भएको छ ।

आगामी असार ८ गतेबाट सञ्चालन हुने तालिमले नयाँ यूवा उद्यमीवर्गलाई लक्षित गर्दै सिपमूलक तालिम सञ्चालन गर्न लागिएको हो ।

तालिम नि:शुल्क लिन सकिने भएकोले इच्छुक युवा उद्यमीहरुले असार ५ गते भित्र नाम दर्ता गराउन सकिने केन्द्रका अध्यक्ष पशुपति काेईरालाले जानकारी दिनुभयो । तालिममा करिब ५० प्रशिक्षार्थी सहभागी हुने अध्यक्ष काेईरालाले जानकारी दिनुभयो ।

तालिममा सहभागीको लागि नागरिकताको प्रतिलिपि र दुई थान फोटो पेश गर्नुपर्ने छ भने असार ५ गतेभित्र निवेदन दिईसक्नुपर्ने केन्द्रका परिचालिका विना खातीले जानकारी दिनुभयो ।

विदुर नगरपालिका-४ विदुर मगरथोकमा केन्द्रको कार्यालय रहेको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top