२०८१, १४ बैशाख शुक्रबार

पौडी खेल्दा युवा बेहोस

    बैशाख ३ २०७६ १८:०४

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बिदुर / बिदुर नगरपालिका-२ बट्टारस्थित स्विमिङ पुलमा पौडी खेल्दा एक युवा बेहोस भएको छ ।

बिनपा-६ ईनारपाटीका विचारी न्यौपानेको छोरा अ. बर्ष २३ को शिवशंकर न्यौपाने आज दिउँसो करिब ३ बजेर २० मिनेटको समयमा एक्जेटिभ सेन्टरमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबी बेहोस भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको भट्टराईले जनाएको छ ।

घाइतेलाई उपचारको लागि बिदुरमा रहेको चक्र देव पोलिक्लिनिकमा उपचार गरी थप उपचारको लागि काठमाण्डौको ग्राण्डी हस्पिटल हेलिकप्टर मार्फत लागिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top