२०८१, २३ बैशाख आईतवार

छुट अस्थायी शिक्षकको अनशनबाटै अध्यक्ष पक्राउ

    चैत्र २१ २०७५ १२:३४

haribansha parajuli okhaldhunga
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाण्डौ / छुट अस्थायी करार शिक्षकहरुको आज देखि सुरु भएको चौबीस घण्टे रिले अनशनबाटै छुट अस्थायी करार शिक्षक संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुली सहित आन्दोलनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारले प्रहरी प्रसाशन लगाएर संकटकालको छनक शैलीमा पक्राउ गरेकोले विरोधस्वरुप शिक्षकहरु अहिले नाराबाजी गरिरहेका छन् ।

२०७५ साल असारमा लिईएको अस्थायी शिक्षकको आन्तरिक परीक्षामा २०७२ असोज २ गते पछिको अस्थायी शिक्षकलाई सरकारले विभेदपुर्ण तरिकाले छुट्याइ विवेध गरेको आरोप लगाउदै आएका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top