+
Search

ताजा अपडेट +

पपुलर +

क्षेत्रपाल माविको नमुना विद्यालय भवन शिलान्यास

डबली खबर
७ साल अगाडी

लिखु / क्षेत्रपाल माविको स्थापना दिवसलो अवसरमा नमुना विद्यालयको भवन शिलान्यास भएको छ ।

शनिबार लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले भवन शिलान्यास गर्नुभएको हो ।

नमुना विद्यालय कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा निर्माण हुन लागेको ८ कोठे पक्कि भवनको लागत ९९ लाख ५० हजार रहेको छ । भवनको आगामी साउनमा निर्माण सम्पन्न हुने विद्यालय अभिभावक समितिका संयोजक रामचन्द्र अगस्तीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ