sujim bazar advert

“रञ्जना लिपि वर्णमाला” पुस्तक र मोबाईल एप्स सार्वजनिक

    चैत्र १२, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

ranjana lipi book and mobile app release
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

काठमाण्डौ / “रञ्जना लिपि वर्णमाला” पुस्तक सार्वजनिक भएको छ ।

काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एक समारोह बीच विमोचन गरिएको पुस्तकमा “रञ्जना लिपि वर्णमाला” सम्बन्धी जानकारी, लेख्ने बिधि, कुताक्षर तथा रञ्जना लिपि को इतिहास समाबेश गरिएको छ ।

सोहि अवसरमा नेपाल लिपि तथा रञ्जना लिपि मोबाइलमा टाइप गर्न सकिने मोबाइल एप (Nepal Lipi – Ranjana Lipi (Type Newa)) जनकवि दुर्गालाल श्रेष्ठ वाट सार्वजनिक गरिएको छ ।

नेपाल लिपि गुथिको आयोजनामा सम्पन्न कार्यक्रममा रन्जना लिपि सम्बन्धि जानकारी दिनुको साथै फोटो प्रर्दशनी गरिएको थियो ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top