sujim bazar advert

श्रेष्ठद्वय पत्रकार सम्मानित हुँदै

    फाल्गुन २५, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Nuwakot Journalist
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नुवाकोटले क्रियाशिल दुई पत्रकारहरुलाई सम्मान गर्ने भएको छ । महासंघको शुक्रबार बसेको बैठकले पत्रकार राजकृष्ण श्रेष्ठ र नवदिप श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरेको हो ।

कान्तिपुर टेलिभिजनको नुवाकोट संवाददाता राजकृष्ण श्रेष्ठ र त्रिशुली खबर साप्ताहिकका सम्पादक एवम् रासस नुवाकोट संवाददाता नवदिप श्रेष्ठ ‘अजनवी’ लाई सम्मान गरिने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नुवाकोट अध्यक्ष शक्तिमायाँ तामाङले जानकारी दिनुभएको छ। श्रेष्ठद्वय जिल्लामा रहेर विगत् १० वर्षदेखी पत्रकारिता गर्दै आएका छन् ।

यहि चैत्र १ र २ गते हुने आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नम्बर ३ को नुवाकोटमा हुने महादिवेशनमा सम्मान गरिने महासंघले जनाएको छ ।

सम्मेलनमा प्रदेश नम्बर ३ अन्तर्गत १३ वटा जिल्लाका पत्रकारहरुको सहभागीता रहने महासंघले जनाएको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top