sujim bazar advert

सानिमा बैंकबाट छात्रवृत्ति प्रदान

    फाल्गुन २३, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर, नुवाकोट / सानिमा बैंकको नुवाकोट शाखाले सामाजिक उत्तरदायित्व बहन गर्दै जेहेन्दार तथा बिपन्न वर्गका २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

छात्रवृत्ति छनोट विधिबाट नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा अध्यनरत सुदिप श्रेष्ठ र सन्ध्या नेपाललाई छात्रवृत्ति प्रदान गरिएको बैंकका शाखा प्रबन्धक भोलाराज पन्तले जानकारी दिनुभएको छ ।

बैंकले विदुर नगरपालिकाका स्थायीबासिन्दामध्येबाट २०७५ सालको एसईई परीक्षा उतिर्ण गर्ने गरिब/बिपन्न परिवारका सन्तानका लागि आवेदन गर्न गत श्रावणमा सूचना जारी गरि आवेदन माग गरिएको थियो । आवेदनमा आठ जना विद्यार्थीले निवेदन दिएको बैंकले जानकारी दिएको छ ।

branch bank of sanima bank trishuli nuwakot

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top