+
Search

ताजा अपडेट +

पपुलर +

सङ्घले कर्मचारी नपठाउँदा प्रदेश सरकार बेकाम्मे: पौडेल

chief minister dormani poudel province no 3
डबली खबर
७ साल अगाडी

विदुर, नुवाकोट / प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घले कर्मचारी नपठाउँदा प्रदेश सरकार बेकाम्मे बनेको आरोप लगाउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नुवाकोटले सदरमुकाम विदुरमा आज आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा पौडेलले संघिय संरचना अनुसार संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभावमा कार्य गर्न समस्या भएको बताउनुभएको छ ।

तीनतहका सरकारबीच समन्वय हुन नसक्दा सरकारले समयमै निर्धारण गरेको लक्ष्य हासिल गर्न नसकिएको दाबी गर्दैै पौडेलले योजना निर्माण गर्दा प्राथमिकीकरण हुन नसकेकोले स्थानीयतहको योजना प्रभावकारी हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ