२०८१, १३ बैशाख बिहीबार

मानुषीको झोल साबुन बनाउने तालिम

    फाल्गुन ८ २०७५ १४:००

manushi microfinance soap training
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

सुर्यगढ़ी, नुवाकोट / मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सदस्यहरुको आयस्तर वृद्धि गर्न २५ जनालाई झोल साबुन बनाउने तालिम दिएको छ ।

मंगलबार एक दिने तालिम सुर्यगढी गाउँपालिका-३ फलाटे भएकाे तालिममा प्रशिक्षक नुजिना कंसाकारले सहजीकरण गर्नुभएको थियो ।

हाेटल, व्यवसाय, उद्योग, अस्पतालमा झोल साबुनको प्रयोग भइरहेको र बजारमा माग अत्याधिक रहेकोले प्रयोग गर्न समेत सजिलो हुने साबुन निर्माण गरि कम लागतमा बढी आम्दानी गर्न सकिने कंसाकारले जानकारी दिनुभयो ।

आत्मनिर्भर बन्नका लागि तथा नेतृत्व विकास गर्नका लागि संस्थाले निरन्तर कार्यक्रम संचालन गरिने संस्थाका शाखा प्रमुख मीरादेवी न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top