sujim bazar advert

बस दुर्घटनामा ५ जना घाइते, ३ को अवस्था गम्भीर

    फाल्गुन २, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

shivapuri bus accident nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

शिवपुरी, नुवाकोट / शिवपुरी गाउँपालिका-८ थानपतिमा भएको बस दुर्घटना हुदाँ ५ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

दुप्चेश्वर गाँउपालिका-५ बालकुमारीबाट काठमाडौ जन्ती गएर फर्कदै गरेको बा२ख २३८६ नम्बरको बस गएराती ७ः३० बजेतिर दुर्घटना भएको स्थानीय विशेष थपलियाले जानकारी दिनुभयो । घाइते सबैलाई उपचारको लागि काठमाडौं लागिएको छ ।

घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको बस करीब ३० मिटर सडकबाट तल पुगेको थियो । उद्धारको लागि स्थानीयबासी, प्रहरी चौकी छहरेका जवान खटिएका थिए ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top