२०८१, १४ बैशाख शुक्रबार

सिडिओले गरे महिला पत्रकारलाई दूर्व्यवहार

    फाल्गुन १ २०७५ १६:०८

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नुवाकोटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) उद्धवबहादुर थापाले समाचार संकलनमा गएका महिला पत्रकार रूपा अर्यालमाथि दूर्व्यवहार प्रति नेपाल पत्रकार महासंघ, प्रदेश नम्बर ३ समिति र जिल्ला शाखा नुवाकोटले गम्भीर ध्यानाकर्षण गरेको छ ।

त्रिशुली थ्रि-ए जलविद्युत आयोजनाको प्रशारण लाईन विस्तारको क्रममा प्रभावित भएका लिखु गाँउपालिकाका नागरिकहरुको समाचार संकलनका क्रममा जिल्ला अधिकारी थापाले दूर्व्यवहार गरेको र प्रहरी लगाएर कक्ष बाहिर निकालेको अर्यालले बताउनुभयो । अर्याल नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका उपाध्यक्ष तथा मिक्स एफ. एम. नुवाकोटका स्टेसन म्यानेजर पनि हुन् ।

यस्तो छ नेपाल पत्रकार महासंघ, प्रदेश नम्बर ३ समितिको प्रेस विज्ञप्ति

यस्तो छ नेपाल पत्रकार महासंघ, जिल्ला शाखा नुवाकोटको प्रेस विज्ञप्ति

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top