sujim bazar advert

चिसोले बालकको मृत्यु

    माघ २५, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Baby
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

लिखु, नुवाकोट / चिसोले कठ्याङ्ग्रीएर नुवाकोटको लिखु गाउँपालिकामा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लिखु गापा-६ भट्टथोकका माधव पन्तका ७ महिनाको छोरा तुलबहादुर पन्त रहेको वडासदस्य श्याम डङ्गोलले जानकारी दिनुभयो।

चिसोमा बच्चालाई अनुकुल तापक्रमको सट्टा असावधानीको कारण चिसोले ज्यान गएको स्थानीय स्वास्थ्य स्वयंसेवीका उषा पन्तले बताउनुभयो।

देशभर बुधबारदेखि परेको अविरल वर्षासगै जिल्लाको उत्तरी क्षेत्रमा हिमपातसंगै चिसो बढेकोछ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top