sujim bazar advert

टिभि त्रिशुलीको अध्यक्षमा श्रेष्ठ

    माघ २४, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Diyo Pathshala Montessori
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर / नुवाकोटको एक मात्र टेलिभिजन च्यानल टिभि त्रिशुलीको सञ्चालक समिति अध्यक्षमा नारायणमान श्रेष्ठ चयन भएका छन् ।

Trishuli Web Facebook Marketing Nepal

अन्य सञ्चालकहरुमा कपिलदेव खनाल, सुवर्णमान श्रेष्ठ, पवन नेपाल, दिपेन्द्र श्रेष्ठ, जगदीश खनाल, सरोजप्रसाद दाहाल रहेका छन् ।

साधारण सभाले टिभि त्रिशुलीको प्रबन्ध निर्देशकमा कपिलदेव खनाललाई नियुक्त गरेको छ ।

विगत ६ वर्षदेखि नुवाकोट मिडिया प्रालिले नुवाकोटको विदुरबाट टिभि त्रिशुली प्रशारण गर्दै आईरहेको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top