विदुर/ अन्तरपार्टी महिला संजाल नुवाकोटको अध्यक्षमा विन्दा ढुंगाना चयन भएका छन् ।
पुनर्गठित कार्यसमितिबाट उपाध्यक्षमा सावित्री लामिछाने, सचिवमा सन्तोषी कार्की, कोषाध्यक्षमा बिमला भट्ट र सदस्यहरुमा विन्दादेवी अर्याल, सुभद्रा नेपाल, कल्पना रिमाल, विना खाती, तारादेवी रिमाल, कल्पना नेपाली, रुपा अर्याल, शिला गजुरेल मुडभरी रहेका छन् ।
संजालले संविधानमा महिला अधिकारसम्बन्धि अभिमूखीकरण तालिमसमेत सम्पन्न गरेको थियो
प्रतिक्रिया