sujim bazar advert

त्रिशूली अटोबाट ट्राफिकलाई हेलमेट

    माघ ३, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

yamaha trishuli auto distribute helmate to traffic
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर, नुवाकोट / यामाहा कम्पनीको नुवाकोट र रसुवाको आधिकारिक बिक्रेता त्रिशूली अटोले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ६ थान हेलमेट प्रदान गरेको छ ।

No photo description available.जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज प्रहरी नायव निरीक्षक शम्भुबहादुर अधिकारीमार्फत् ट्राफिक व्यवस्थापन सहजताको लागि त्रिशूली अटोले उक्त हेल्मेट उपलब्ध गराएको त्रिशूली अटोका प्रबन्ध निर्देशक विवेक थापाले जानकारी दिनुभयो । सामाजिक उत्तरदायित्व बहन गर्दै अटोले ट्राफिक प्रहरीसँगको सहकार्यको लागि हेलमेट उपलब्ध गराइएको थापाले बताउनुभयो ।

Image may contain: 6 people, people smiling, outdoor

त्रिशूली अटोले यस अघि तिहारमा विदुर सिटी युथ क्लबले विदुरको पर्यटन विकासको लागि आयोजना गरेको “राइड एण्ड सेलिब्रिट तिहार” मोटरसाइकल र्यालीमा प्रायोजन गरेको थियो । र्यालीमा सदरमुकाम विदुरका सम्पूर्ण भूभाग, ढुंगेबजार र वनदेवी मन्दिरसम्म पुगेर तिहारको शुभकामना आदानप्रदान गरेको थियो ।

नुवाकोटको प्रमुख बजार बट्टारमा रहेको यामाहाको अधिकारिक बिक्रेता त्रिशुली अटोले मोटरसाइकल र स्कुटरको साथै सम्पूर्ण पार्ट्सपुर्जाहरु बिक्रि गर्दै आइरहेको छ । मोटरसाइकल र स्कुटरको मर्मत र अत्याधुनिक सर्भिसिङ पनि सेवा प्रदान गर्दै आइरहेको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top