२०८०, २४ जेष्ठ बुधबार

मच्छेदेवि सहकारीको अध्यक्षमा पुरेन्द्रप्रसाद ढकाल

    पुष २४ २०७५ २३:१२

machchedevi krishak sahakari nuwakot
Diyo Pathshala Montessori

माछापोखरी, नुवाकोट / सुर्यगढ़ी गाउँपालिका-५ माछापोखरीस्थित मच्छेदेवि कृषक सहकारीको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधरणसभाको उद्घाटन गर्दै नेकपाका नेता पूर्णलाल श्रेष्ठले गर्नुभएको थियो । सहकारीको माध्यमबाट जनताको जीवनस्तर उकास्न मद्दत पुगेको र आधुनिक कृषि उत्पादन र पेशालाई सहकारी माध्यमबाट सरकारले सहयोग गर्नुपर्ने श्रेष्ठ धारणा व्यक्त गर्नुभयो ।

साधारणसभाबाट सहकारीको अध्यक्षमा पुरेन्द्रप्रसाद ढकाल सर्वसम्मत चयन भएका छन् ।

सहकारीका अध्यक्ष बाबुकाजी श्रेष्ठ, सम्पन्न सहकारीका अध्यक्ष  भोला शंकर गुरुवाचार्य,  ईश्वर अमात्य लगायतले मन्तव्य राख्नु भएको थियो ।

 

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top