+
Search

ताजा अपडेट +

पपुलर +

तारकेश्वरमा बन्यो रिमालको अध्यक्षमा अस्थायी करार शिक्षक संघर्ष समिति

tarkeshwor rural municipality teachers strike committee
डबली खबर
७ साल अगाडी

तारकेश्वर / सरकारले २०७२ पछिको शिक्षकलाई आन्तरिक परीक्षाबाट बिमुख तथा विभेद गरेकोले आम शिक्षकहरु एकजुट हुनुपर्ने भन्दै जिल्लाभर संघर्ष समिति गठन हुने क्रममा नुवाकोट छुट अस्थायी करार शिक्षक संघर्ष समिति तारकेश्वरको अध्यक्षमा रामशरण रिमाल चयन भएका छन् ।

समितिको उपाध्यक्षमा सुमिता श्रेष्ठ, सचिवमा रामहरि अधिकारी, कोषाध्यक्षमा सरस्वती न्यौपाने, सदस्यहरुमा देउतीदेवी न्यौपाने, दुर्गा अधिकारी र गोपीप्रसाद खनाल रहेका छन् ।

नुवाकोट छुट अस्थायी करार शिक्षक संघर्ष समितिको आव्हानमा तारकेश्वर गाउँपालिकामा छुट अस्थायी करार शिक्षकको संघर्ष समिति गठन भएको हो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ