२०८१, १३ बैशाख बिहीबार

अस्थायी शिक्षक संघर्ष समितिमा भरतसन्तोषी

    पुष २३ २०७५ १८:३४

bharat santoshi lama
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

शिवपुरी / नुवाकोट छुट अस्थायी करार शिक्षक संघर्ष समितिको अध्यक्षमा भरतसन्तोषी लामा चयन भएका छन् ।

समितिको बरिष्ठ उपाध्यक्षमा रामशरण रिमाल, उपाध्यक्षमा ज्ञानेन्द्र तिवारी, सदस्यहरुमा मनोज कार्की, समीर तामाङ, बिमला थापा, अनिता लामिछाने रहेका छन् ।

सरकारले २०७२ पछिको शिक्षकलाई आन्तरिक परीक्षाबाट बिमुख तथा विभेद गरेकोले आम शिक्षकहरु एकजुट हुनुपर्ने समितिको निष्कर्ष रहेको छ ।

कार्यक्रममा स्थानीय सरकारी विद्यालयहरुका २०७२ कार्तिक २ गते पछाडीका आन्तरिक परीक्षाबाट बिमुख शिक्षक उपस्थिती रहेको थियो।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top