२०८१, ६ बैशाख बिहीबार

पृथ्वी स्मारक सरसफाई (फोटोफिचर)

    पुष २२ २०७५ १२:२४

krishna bahadur palli magar nuwakot police
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रहरीले विदुर नगरपालिका-५ देविघाटस्थित पृथ्वी स्मारक उद्यान परिसरको सरसफाई गरेको छ ।

शनिबार स्मारक उद्यान र प्रसिद्ध जालपा देवी मन्दिर परिसर प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरको नेतृत्वमा सरसफाई भएको हो ।

सरसफाईमा पृथ्वी स्मारक संरक्षण समिति, जालपा विकास क्षेत्र संरक्षण समिति, पतन्जली योग समिति, ब्रह्रमकुमारी राजयोग सेवा उपकेन्द्र, नुवाकोट रेडक्रस, विदुर नगरपालिका-५ का समुदाय प्रहरी लगायत प्रहरीको सहभागिता रहेको थियो । त्यस्तै, समुदाय प्रहरी सेवा केन्द्र, महिला तथा बालबालिका सेवा केन्द्र, लोकप्रिय सहकारीका सदस्यको सहभागिता रहेको थियो ।

Image may contain: 6 people, people smiling, people standing and outdoor

Image may contain: 5 people, people smiling, people standing and outdoor

Image may contain: 10 people, people standing and outdoor

Image may contain: one or more people, people standing, outdoor and nature

Image may contain: 1 person, standing and outdoor

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top