२०८०, १५ चैत्र बिहीबार

सांसद लामाद्वारा न्यानो कपडा वितरण

    पुष १७ २०७५ १२:२१

bahadur singh lama donation
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सांसद बहादुरसिंह लामा तामाङले आफ्नो तलब भत्ताबाट नुवाकोटका विभिन्न विद्यालयका विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरेका छन् ।

सांसद लामाले बेल्कोटगढि नगरपालिका-६ दुईपिपलस्थित गौलिङ्गेश्वर महादेव माविका २ सय ३२ विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । त्यस्तै, किस्पाङ गाउँपालिका-५ अर्चले र मनकामनामा रहेको त्रिभुवन मावि र कार्की मनकामना आधारभुत विद्यालयका विद्यार्थीहरु गरी ४ सय ९१ थान न्यानो कपडा वितरण गरेका छन् ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top