sujim bazar advert

संगम सहकारी सामाजिक कार्यमा लम्कदै

    पुस १५, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

sangam cooperative distribution sahakari nuwakot nepal
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर / संगम बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा विदुरस्थित आमाको माया नामक छात्रावासलाई भाँडाकुँडा वितरण गरेको छ ।

जिल्ला सहकारी संघका पुर्व अध्यक्ष बैकुण्ठ मिश्र र सहकारीका अध्यक्ष रमेशकुमार श्रेष्ठले संयुक्त रुपमा छात्रावासका २० विद्यार्थीहरुलाई थाल, गिलास, चम्चा र बटुका वितरण गर्नुभएको छ । साथै खाना पकाउनको लागि ३ वटा ६ लिटरको प्रेसर कुकर छात्रावासका अध्यक्ष सोमप्रसाद पाण्डेलाई प्रदान गरेको छ ।

विगत समयमा झैँ सामाजिक उत्तरदायित्व बहन गर्दै आज सहकारीले छात्रावासको माग अनुसार भाँडाकुँडा वितरण गरेको सहकारीका सदस्य दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

सहकारीको र्सवमान्य सिद्धान्त, मुल्य र मान्यतालाइ शिरोपर गर्दै, विभिन्न धर्म, संस्कृति, जातजाती, पेशा तथा व्यवसायमा आवद्ध व्यक्ति एवं समुदायहरुलाइ ऐक्यवद्ध गर्दै,स्वबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमीत रुपले बचत गर्ने बानीको बिकास गर्न, संकलित बचतलाइ उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाइ प्रेरीत गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थीत जीवनयापनमा सहयोग पुर्‍याउने उद्धेश्यले २०५३ पौष १५ गते सहकारीको स्थापना भएको हो ।

Image may contain: 21 people, including Keshab Mishra, Dinesh K Shrestha, Ramesh Kumar Shrestha, Binaya Chitrakar, Narayan Shrestha and Raju Chetry, people smiling, people sitting

 

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top