२०८१, २३ बैशाख आईतवार

नेपाल तरुण दलको ध्यानाकर्षण (भिडियोसहित)

    मंसिर १८ २०७५ ११:५५

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट / नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलले निर्मलाको बलात्कारपछि हत्या गरेको १२० दिन बित्दा पनि हत्यारालाई कारबाही नगरेको भन्दै सरकारको ध्यानाकर्षण गरेको छ ।

तरुण दलले निर्मता हत्या प्रकरण, वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको लगायतको विषयलाई लिएर नारा जुलुससहित जिल्ला प्रसाशन कार्यालयमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापा मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्र बुझ्दै थापाले ज्ञापनपत्र सम्बन्धित ठाउँमा पु‍-याउने र उठाइएका मुद्दा सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ।

ज्ञापनपत्र बुझाएपश्चात् कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस नुवाकोटका पुर्व सभापती ध्रुव अधिकारीले निर्मला पन्तको हत्यारालाई सरकारले पक्राउ नगरी संरक्षण गरेको आरोप लगाउँदै सरकार जनतालाई सुरक्षा दिन असफल भएको दावी गर्नुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top