२०८१, १३ बैशाख बिहीबार

नेपाली काँग्रेसद्वारा ८६ आमन्त्रित जिल्ला सदस्यमा मनोनित

    मंसिर १७ २०७५ १६:००

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट / नेपाली काँग्रेसले क्रियाशिल ८६ जनालाई पार्टीको जिल्ला कमिटिको आमन्त्रीत सदस्यमा मनोनित गरेकाे छ ।

नेपाली काँग्रेसको विधान २०१७ संशोधित २०७२ र नियमावली २०६८ को परिच्छेद ११ को धारा ४९ को उपधारा २ बमोजिम सदस्यमा मनोनित गरीएको सभापति जगदीश्वरनरसिंह केसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मनोनितमा पार्टीका पुराना नेतादेखि युवा नेताहरु समेत परेका छन् । गत प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमा काँग्रेस प्रवेश गरेका केही प्रभावशाली व्यक्तिहरुलाई पनि जिल्ला कार्यसमितिमा प्रवेश गराएको छ ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top