sujim bazar advert

कर बढी तिर्ने हाम्रो विकास बैंक सम्मानित

    मंसिर ६, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

tax reward to hamro bikas bank nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर / गत वर्ष नुवाकोटबाट सबैभन्दा बढी कर बुुझाउने करदातालाई सरकारले सम्मान गरेको छ । सातौँ कर दिवस २०७५ को अवसर पारेर सरकारले बढी कर बुुझाउने संस्थालाई सम्मान गरेको हो ।

गत वर्ष हाम्रो विकास बैंक लि. स्थायी नम्बर ३०३५८७०४० ले नुवाकोटबाट सरकारलाई सबैभन्दा बढी कर बुुझाएका हुनाले सम्मान गरिएको आन्तरिक राजस्व विभाग कलंकीका प्रमुख कर अधिकृत कविराज पौडेलले बताउनुभयो ।

बैंकले गतवर्ष रु.१ करोड ८२ लाख रुपैयाँ कर बुझाएको विभागले जनाएको छ ।

कार्यक्रम नुवाकोट उद्योग वाणिज्य संघको सह-आयोजना भएको थियो ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top