विदुर, नुवाकोट / शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि “समुदाय-प्रहरी साझेदारी” अन्तर्गत एकदिने नि:शुल्क स्वास्थ्य परिक्षण भएको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा आयोजना भएको स्वास्थ्य परिक्षणमा प्रहरी र स्थानीयबासिन्दा गरी ६० जनाले सेवा लिएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्सव अर्यालले बताउनुभयो ।
स्वास्थ्य परिक्षणमा जिल्ला प्रहरी कार्यालयको आयोजना र संजीवनी पोलिक्लिनिकको सहयोगार्थ भएको थियो ।

































































प्रतिक्रिया