+
Search

ताजा अपडेट +

पपुलर +

दोस्रो राष्ट्रिय कविता महोत्सव २०७५ का उत्कृष्ट स्रस्टा र कविता छनाैटमा

second national poem festival
डबली खबर
७ साल अगाडी

विदुर, नुवाकोट / नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा आगामी मंसिर १५ गते हुने “दोश्रो राष्ट्रिय कविता महोत्सव २०७५” को लागि २० उत्कृस्ट स्रस्टाको नामावली घोषणा भएको छ ।

नुवाकोट साहित्य प्रतिष्ठान नेपालले आइतबार पत्रकार सम्मेलन गर्दै कविता महोत्सवमा देशभरका ६२ जिल्लाहरुबाट २ सय ४८ वटा स्रस्टाका सिर्जना मध्ये उत्कृस्ट २० वटा कविता छनोट गरिएको प्रचारप्रसार उपसमितिका संयोजक मुकुन्दराज अर्यालले बताउनुभयो । नेपालकै सर्वोत्कृष्ट धनराशी पुरस्कार भएको राष्ट्रिय कविता महोत्सवमा प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः रु.५० हजार, रु.३० हजार र रु. २०/२० हजार दुईजना नगतसहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने अर्यालले बताउनुभयो ।

छनौट भएका स्रस्टाका नाम र कविताहरु

second national poem festival 2075 nuwakot nepal trishuli bidur

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ