२०८१, १४ बैशाख शुक्रबार

विदुरबाटै ६ पक्राउ, जुवा खेलबाटै करिब २ लाख बरामद

    आश्विन २७ २०७५ २३:५४

play card
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट / जिल्ला प्रहरी कार्यालय नुवाकोटले जुवा खेल्दै गरेकाे अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।

विदुर नगरपालिका-४ विदुरस्थित एक घरमा ठूलो धनराशीसहित जुवा खेल भइरहेको विशेष सुराकीको आधारमा जुवा खेलिरहेकाे अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख वसन्त बहादुर कुँवरले जानकारी दिनुभएको छ ।

पक्राउ पर्नेमा कुमार लामा, हरि क्षेत्री, दीपक ओझा, बाबुराम तामाङ, सागर लामा र जुवा खेलाउने घरधनी बद्री बहादुर खड्का पक्राउ परेका हुन् । जुवा खेलबाटै १ लाख ७६ हजार ७ सय ८५ रुपैंया बरामद गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top