+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरीले बरामद गरे अवैध घरेलु मदिरा, करिब ४ हजार लिटर नष्ट

house made alcohol dispute
डबली खबर
७ साल अगाडी

नुवाकोट/ जिल्ला प्रहरी कार्यालयले करिब ४ हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

अवैध घरेलु मदिराले हिंसात्मक, अपराधिक गतिविधि बढाउने भएकोले यसको न्यूनिकरण गर्न एक महिना अगाडीदेखि इलाका प्रहरी कार्यालयहरुको सक्रियतामा मदिराहरुलाई बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो ।

जिल्लाको विभिन्न स्थानहरु देविघाट, कोलनी, तादी, ढिकुरे, खरानीटार, तारुका लगायतबाट अवैध उत्पादित मदिरा नष्ट बरामद गरि नष्ट गरिएको हो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ