२०८१, १४ बैशाख शुक्रबार

अपाङ्गमैत्री सामग्री वितरण

    आश्विन ८ २०७५ १४:३३

lions club distribution
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाण्डौं । अपाङ्गता भएका विद्यार्थीहरुको सजकतालाई लायन्स क्लब अफ काठमाडौंले सहायक सामग्री वितरण गरेको छ ।

नुवाकोटको विदुर नगरपालिका-५ स्थित माझीटारमा रहेको  बौद्धिक अपाङ्गता अभिभावक संघद्वारा संचालित अपाङ्गता प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई मध्यनजर गर्दै लायन्स क्लब अफ काठमाडौंका अध्यक्ष अनुजकुमार श्रेष्ठले विद्यालयका प्रधानाध्यापक राजिन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेको छ ।

लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउन, स्वयम्भू टाउन, सेन्ट्रल टाउन र सिम्रिक ग्रुपको संयुक्त सहयोगमा ५ थान ह्वील चियर, ४ थान वाकर, ३ थान हियरिङ एड र २ थान सेतो छडी वितरण गरिएको लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनका अध्यक्ष अनुजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Image may contain: 3 people, people standing

Image may contain: 1 person, standing

Image may contain: one or more people and people sitting

Image may contain: 3 people, people smiling, people sitting

Image may contain: 3 people

यो पनि पढ्नुहोस्

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top