२०८१, १४ बैशाख शुक्रबार

शैक्षिक सामाग्री वितरण

    आश्विन ८ २०७५ १३:२२

lions club education materials distribution kabilash nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

कविलास, नुवाकोट  / लायन्स क्लब अफ काठमाडौं सामाखुसीले शान्ति विद्या आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका छन् ।

पञ्चकन्या गाउँपालिका-२ कविलासस्थित विद्यालयमा अध्यानरत ६५ जना विद्यार्थीहरुलाई झोला, युनिफर्म, कापी, स्टेशनरी लगायतका सामाग्रीहरु वितरण गरिएको प्रधानाध्यापक मधुप्रसाद खनालले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता रमेश महत, गाउँपालिका उपाध्यक्ष सीता खड्का, ३ नं. वडाध्यक्ष रामबाबु पराजुली, लायन्स क्लब अफ काठमाडौं सामाखुसीका सदस्यहरु लगायत राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top