२०८१, ७ बैशाख शुक्रबार

संविधान दिवस: उत्तरगयाधाम क्षेत्रमा सरसफाई

    आश्विन ३ २०७५ १२:२१

sanitation program uttargayadham nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा / संविधान दिवसको अवसरमा उत्तरगयाधाम क्षेत्र सरसफाई र बेत्रावतीमा  मैनवत्ती प्रज्वलन गरिएको छ ।

पवित्र तिर्थस्थल उत्तरगयाधाममा परिसरस्थित पैदल मार्ग, सिंढी, खोलाको किनार सरसफाई गरिएको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताउनुभयो । त्यस्तै, साँझ बेत्रावती बजारमा मैनबत्ती प्रज्वलन गरिएको अध्यक्ष लम्सालले बताउनुभयो ।

कार्यक्रममा गाँउपालिका उपाध्यक्ष, सरकारी कर्मचारी, नेपाल प्रहरी, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

Image may contain: one or more people, people standing, outdoor and nature

Image may contain: 1 person, standing and fire

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top