२०८१, १४ बैशाख शुक्रबार

शिक्षकको लाल्टिन जुलुस

    भाद्र १७ २०७५ १५:५७

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा / नेपाल शिक्षक महासंघ जिल्ला समिति रसुवाले लाल्टिन जुलुस निकालेका छन् ।

स्थानीयतहले कार्यन्वयन गरेको शिक्षक कार्यविधि, विद्यालय कर्मचारी, शिक्षक दरबन्दी सृजना गरी उचित पारिश्रमिक व्यवस्था गरिनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकलाई सामुहिक पदोन्नतीको व्यवस्था, शिक्षकको सहज र सुलभ उपचारको प्रबन्ध गर्न प्रदेशस्तरमा शिक्षक अस्पतालको स्थापना, सरकारी अनुदान प्राप्त सबै शिक्षक र विद्यालयका कर्मचारीलाई पोसाकको सुविधा, संस्थागत विद्यालयमा कार्यरत शिक्षकको नियुक्ती, सेवा र शर्त पारदर्शी गराएर सामुदायिक शिक्षक सरह सुविधाको प्रबन्ध गर्ने व्यवस्था कार्यान्वयन गर्ने लगायतका २६ बुँदे माग गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top