+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटको पञ्चकन्या माविमा ११ कक्षा सञ्चालनमा

डबली खबर
७ साल अगाडी

पञ्चकन्या / यस शैक्षिक सत्रदेखि पञ्चकन्या गाउँपालिका-३ पीपलडाँडामा स्थित पञ्चकन्या माध्यमिक विद्यालयमा ११ कक्षा सञ्चालन हुने भएको छ ।

प्रधानध्यापक रामबहादुर विष्टले कक्षा ११ सञ्चालनका लागि भौतिक पूर्वाधार र दक्ष शिक्षक/शिक्षिका भएकाले सहज रुपमा चलाउन सकिने बताउनुभएको छ ।

यस वर्ष विद्यार्थीको चाहना, संख्या लगायत कारण शिक्षाशास्त्र संकायको मात्र पढाई गरिने विद्यालय जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ