२०८१, १४ बैशाख शुक्रबार

छतबाट खसेर एक महिलाको मृत्यु

    भाद्र १५ २०७५ ०५:३१

sirjana dhungana nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / घरको छतबाट फोहोर फाल्नेक्रममा एक महिलाको छतबाट खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा विदुर नगरपालिका-१ ढुङ्गेका २९ वर्षीया सिर्जना ढुंगाना रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले बताएको छ ।

फोहोर फाल्नका लागि घरको छतमा पुगेका ढुंगाना एक्कासी खसेर घर अगाडीको सडकमा पुगेका थिए । छतबाट खसेर गम्भीर घाइते भएका ढुंगानाको उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो । अस्पताल लग्ने बित्तिकै चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मृतक ढुंगाना जिल्ला अदालत नुवाकोटका तामिलदार पदमा कार्यरत कर्मचारी हुन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top