+
Search

ताजा अपडेट +

पपुलर +

प्रदेश नं ३ लाई नेवा: ताम्सालिङ प्रदेश नामाकारण माग

newa tamsaling province name demand
डबली खबर
७ साल अगाडी

विदुर, नुवाकोट / प्रदेश नं. ३ को नाम “नेवा: ताम्सालिङ” प्रदेश राख्नुपर्ने माग गर्दै नेवा: ताम्सालिङ समन्वय समितिले ज्ञापनपत्र बुझाएको छ ।

समितिले प्रमुख जिल्ला अधिकारी उद्धबवहादुर थापामार्फत प्रदेश नं ३ का मुख्यमन्त्रि डोरमणि पौडेललाई बुझाईएको हो ।

नेवार, तामाङ, आदिवासी, जनजाती समुदायहरुको ऐतिहासिक बासस्थल, सभ्यता, सांस्कृतिक र भुगोल रहेको भन्दै प्रदेश नं ३ को नाम नेवा: ताम्सालिङ प्रदेश राख्न माग गरेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ