२०८१, १३ बैशाख बिहीबार

संस्कृति संरक्षणमा स्थानीयसंगै सेना (फोटोफिचर)

    भाद्र ९ २०७५ २२:१३

gangate krishna mandir sanitation
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / न्यू स्पोर्ट्स ब्बाईज क्लबको आयोजनामा विदुर नगरपालिका-५ गंगटेस्थित कृष्ण मन्दिरमा शुक्रबार बिहान सरसफाई गरिएको छ ।

संस्कृति सम्पदा संरक्षणमा कार्य गर्दै आइरहेको क्लबले आउंदै गरेको गाईजात्रा र कृष्णाष्टमीलाई मध्यनजर गर्दै दर्शन गर्न आउने भक्तालुजनको सुविधाको लागि सफाई गरेको क्लबका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो ।

क्लबका सदस्य र नेपाली सेना श्रीनाथ गण देविघाटका २० जवानको सहयोगमा मन्दिर र मन्दिर परिसर सरसफाइ गरेको  सरसफाई कार्यक्रम अन्तर्गत मन्दिर परिसर दायाँ बायाँको फोहोर व्यवस्थापन,  झाडि फाड्ने, नाली सफाई लगायतका सफाई कार्य गरेको क्लबले जनाएको छ ।

नेपाली सेनाले संस्कृति सम्पदाको संरक्षणमा कार्य गर्दै आइरहेको छ ।

Image may contain: one or more people, plant, tree, outdoor and nature

Image may contain: 3 people, people standing, outdoor and nature

Image may contain: 1 person, standing and outdoor

Image may contain: 1 person, standing and outdoor

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top