२०८०, १६ चैत्र शुक्रबार

नि:शुल्क आँखा शिविर

    भाद्र ९ २०७५ ०८:३७

eye checkup equipment
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा / रसुवाको नौकुण्ड गाउँपालिका–६ सर्स्युमा नि:शुल्क आँखा शिविर परीक्षण भएको हिमालय फाउण्डेसनले जनाएको छ ।

नि:शुल्क एक दिने आँखा शिविरमा ६ सय १२ जनाको आँखा जाँच गरिएको २ सय २५ जनालाई चस्मा वितरण गरिएको आयोजकले जनाएको छ । मोतियाविन्दुको समस्या भएका आठ जनालाई शल्यक्रियाको लागि शिक्षण अस्पताल रिफर गरिएको छ ।

बिरामी तथा कुरुवालाई नि:शुल्क रुपमा खाना तथा बाँसको व्यवस्था मिलाइएको नौकुण्ड गापा-६ वडाध्यक्ष धर्मबहादुर थोक्राले बताउनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top