sujim bazar advert

घलेभञ्याङमा इलाका प्रहरी कार्यालय

    भदौ ७, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

ilaka prahari nuwakot panchakanya
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

पन्चकन्या, नुवाकोट / नुवाकोटको पन्चकन्या गाउँपालिका-३ घलेभञ्याङमा ‘क’ स्तरको ईलाका प्रहरी कार्यालय संचालनमा आएको छ ।

ईलाकामा प्रहरी नायव निरिक्षकको नेतृत्वमा सात जनाको टोलि रहने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ईलाका प्रहरी स्थापना भएसंगै स्थानीयबासीले सुरक्षाको वातावरणको प्रत्याभूति हुन गएको पन्चकन्या गाउँपालिकाका अध्यक्ष रमेश तामाङले बताउनुभयो ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top