sujim bazar advert

शैक्षिक तथा खेलकुद सामग्री वितरण

    भदौ ७, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

education material distribution lenin ranjit ward1 bidur nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर / विदुर नगरपालिका वडा नं. १ स्थित ईन्द्रायणी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

विद्यालयका २३ दलित विद्यार्थीलाई झोला, कापी, कलम र खेलकुद सामग्री वितरण गरिएको विदुर नपा वडा नं. १ का वडाध्यक्ष लेनिन रञ्‍जितले जानकारी दिनुभयो । त्यस्तै, अन्य विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । आव २०७४/७५ को शैक्षिक शिर्षक अनुसार शैक्षिक सामग्री वितरण गरिएको वडाध्यक्ष रञ्‍जितले बताउनुभयो ।

विद्यालयमा प्रदान गरिएको शैक्षिक र खेलकुद सामग्री करिब रु. ३० हजार बराबरको रहेको वडाले जनाएको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top